Ad Image

कवाड संकलन केन्द्रमा काठमाडौँ महानगरको डोजर

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744874468.PNG

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बालकुमारी पुल क्षेत्रमा रहेका कवाड संकलन केन्द्रहरूमा डोजर चलाएको छ । नगर प्रहरी बलले एमाले पार्टी कार्यालय नजिक सञ्चालित यस्ता केन्द्रहरूलाई लक्षित गर्दै यो कार्बाही गरेको हो ।


महानगरले पटक–पटक सूचना जारी गरी कवाडी केन्द्रहरू हटाउन निर्देशन दिएको थियो । तर, सञ्चालकहरूले अटेर गरेपछि बाध्य भएर डोजर चलाउनुपरेको महानगरले जनाएको छ ।


महानगरले आगामी दिनमा पनि यस्ता अनधिकृत संरचना र गतिविधिमा कडाइ गर्ने जनाएको छ ।