Ad Image

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744955102.jpg

काठमाडौं । सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुनको मूल्य तोलामा आठ सय रुपैयाँले घटेको हो ।

 

बिहीबार हालसम्मकै उच्च मूल्यमा पुगेर प्रतितोला रू एक लाख ९० हजार ६ सयमा कारोबार भएको थियो । आज सुन प्रतितोला एक लाख ८९ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
    
 

यस्तै, आज चाँदी रू एक हजार नौ सय ६० मा किनबेच भइरहेको छ । 

 

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार तीन सय १५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।