Ad Image

कमल थापाले आयोजना गरेको सभामा राजेन्द्र लिङ्देन सहभागी

User Image Mayorsap | ३ हप्ता अगाडि
Image of storage/news/1745833853.jpg

काठमाडौं । काठमाडौंको  शान्तिवाटीकामा राप्रपा, नेपालले आयोजना गरेको सभामा सहभागी हुन राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन पनि पुगेका छन् ।


उनी केहीबेरअघि मात्रै त्यहाँ पुगेका हुन् । उनीसहित महामन्त्री कुन्ती शाही पनि कार्यक्रममा सहभागी हुन पुगेकी छिन् ।


शान्तिवाटीकामा राजसंस्था पुनर्स्थापनालगायतका माग राख्दै राप्रपा नेपालले प्रदर्शन गरेको हो ।


प्रदर्शनमा सहभागी हुन राप्रपाका महामन्त्री धवल शमशेर जबरालगायत पुगिसकेका छन् ।