Ad Image

वार्ताका लागि शिक्षक नेता सिंहदरबार पुगे

User Image Mayorsap | ३ हप्ता अगाडि
Image of storage/news/1746005630.jpg

काठमाडौं । सरकारसँग वार्ता गर्न शिक्षक नेताहरू सिंहदरबारमा पुगेका छन् ।


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा वार्ता हुनेछ । हिजो रातिको वार्ता सकारात्मक भएकाले आज सहमति हुने बताइएको छ ।


शिक्षक महासंघले प्रस्ताव गरेको ९ बुँदेमा सहमति जुटाउने गरी छलफल अगाडि बढेको महासंघका नेताहरूले बताएका छन् ।


शिक्षकको आन्दोलन २० चैतदेखि काठमाडौंमा जारी छ ।