Ad Image

भ्वाइस अफ नेपालको ग्रान्ड फिनाले आज राति हुँदै

User Image Mayorsap | २ हप्ता अगाडि
Image of storage/news/1746167048.jpg

काठमाडौँ । गायन रियालिटी शो  ‘द भ्वाइस अफ नेपाल’ को छैटौँ सिजनको ग्रान्ड फिनाले शुक्रबार राति हुँदैछ । फिनाले राति ८ बजेदेखि सुरु हुनेछ । उपाधिका लागि चार जना प्रतियोगी एक आपसमा भिड्दैछन् ।


टिम मेलिना राईबाट रोशन राई, टिम खेम सेन्चुरीबाट प्रोसेस पोण्डे, टिम राजु लामाबाट प्रमेश राई र टिम उदय सोताङबाट अर्पना आचार्य रहेका छन् ।