Ad Image

टोखाबाट विभिन्न धनमाल चोरी

User Image Mayorsap | २ हप्ता अगाडि
Image of storage/news/1746180601.jpg

काठमाडौं । टोखा नगरपालिका-२ चण्डेश्वरी डेरा गरी बस्ने ललिजन सञ्ज्यालको कोठाबाट नगद रुपैयाँ सहित विभिन्न धनमाल चोरी भएको  छ । 

 

रुकालिकोट घर भएकी २६ वर्षीया सञ्ज्यालको कोठाबाट नगद, सुनको झुम्का र मोबाइल समेत गरी करिब १ लाख २० हजार रूपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी भएको  प्रहरीले बताएकाे  छ । 

 

चाेरीमा संलग्न व्यक्ति हाल फरार रहेका छन् । उक्त व्यक्तिकाे खाेजि गर्नेुका साथै 
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएकाे छ ।