Ad Image

सरकारले सामुदायिक र निजी विद्यालयको पाठ्यक्रममा एकरुपता ल्याउने

User Image Mayorsap | २ हप्ता अगाडि
Image of storage/news/1746181852.jpeg

काठमाडौं । सरकारले विद्यालय शिक्षामा सामुदायिक र निजी विद्यालयको पाठ्क्रममा एकरुपता बनाउने घोषणा गरेको छ ।


सरकारको नीति तथा कार्यक्रममा पाठ्यक्रममा एकरुपता बनाउने उल्लेख गरेको हो । ‘पाठ्यक्रममा एकरुपता ल्याइने छ,’ राष्ट्रपति रामचन्द्र पौडेलले भने ।