Ad Image

कांग्रेस संसदीय दलको बैठक बस्दै

User Image Mayorsap | २ हप्ता अगाडि
Image of storage/news/1746237407.jpg

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ ।  बैठक संसद भवन नयाँबानेश्वरको ल्होत्से हलमा दिउँसो २ बजे बस्ने छ ।  सरकारले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम हिजो संसदमा प्रस्तुत गरेपछि पार्टीको धारणा बनाएर संसदको छलफलमा सहभागी हुनका लागि यो बैठक बोलाइएको जनाइएको छ । शुक्रबार प्रस्तुत गरेको नीति तथा कार्यक्रमका बारेमा अब निरन्तर छलफल हुनेछ ।