Ad Image

आयो डीभीको रिजल्ट, यसरी हेर्नुहोस्

User Image Mayorsap | २ हप्ता अगाडि
Image of storage/news/1746326203.jpg

काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा (डिभी) लोटरी २०२६ को नतिजा सार्वजनिक भएको छ। शनिबार राति पौने १० बजेतिर नतिजा प्रकाशित भएको हो । डीभीको नतिजा  dvprogram.state.gov लग इन गरेर हेर्न सकिन्छ ।  डिभी परे/नपरेको थाहा पाउन आवेदकले आफ्नो कन्फर्मेशन नम्बरसँगै थर र जन्मेको वर्ष इन्ट्री गर्नुपर्नेछ । डीभी विजेता भनेर कुनै इमेल नआउने र स्क्याममा पर्न सक्नेतर्फ सचेत गराइएको छ ।