Ad Image

मधेश प्रदेशमा आज सार्वजनिक बिदा

User Image Mayorsap | २ हप्ता अगाडि
Image of storage/news/1746415908.jpg

धनुषा । जानकी नवमी–सीता जयन्तीका अवसरमा मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा आज जारी  सूचनामा सो कुरा उल्लेख गरिएको छ ।  साथै, आगामी जेठ २८ गते कविरदास जयन्तीका अवसरमा सार्वजनिक बिदा दिने निर्णयसमेत भएको जारी सूचनामा उल्लेख छ ।