Ad Image

शौचालयमा लडेर माओवादी अध्यक्ष प्रचण्ड घाइते

User Image Mayorsap | २ हप्ता अगाडि
Image of storage/news/1746585434.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शौचालयमा लडेर घाइते भएका छन् । गएराति खुमलटारस्थित आफ्नै निवासको शौचालयमा लडेर प्रचण्ड घाइते भएको उनको सचिवालयले जनाएको छ । उनको टाउको र निधारमा चोट लागेको छ । उनलाई राति नै अस्पताल लगिएको थियो ।  उपचारपछि घर फर्किएको र अहिले उनको अवस्था सामान्य रहेको बताइएको छ ।