Ad Image

गोदावरी नगरपालिका १४ महिलालाई सीपमुलक तालिम दिँदै

User Image Mayorsap | ६ दिन अगाडि
Image of storage/news/1747306107.jpg

ललितपुर । गोदावरी नगरपालिका १४ ले वडा स्तरिय सीपमूलक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

 

वडाले आर्थिक वर्ष २०८१/०८२ का लागि वडा भित्र रहेका महिलालाई सीपमूलक बनाउने उद्दश्ले ५ दिने तालिम सञ्चालन गर्ने भएको हो ।

वडाले सूचना जारी गर्दै आगामी ११ गते देखि मिक्स दालमोठ, आलु चिप्स, पुष्टकारी, फुरन्दाना बनाउने तालिम सञ्चालन गर्ने जनाएको छ ।

 

साथै वडाले इच्छुक व्यक्तिहरुले ७ दिन भित्र आवश्यक कागजातहरु संलग्न गरी निवेदन पेश गर्न अनुरोध गरेको छ ।