पश्चिम नेपालमा भूकम्पको धक्का महसुस


काठमाडौं । पोखरा आसपास भूकम्पको धक्का महसुस गरिएको छ। मंगलबार दिउँसो २ बजे कास्की, बागलुङलगायतका जिल्लामा भूकम्पको धक्का महसुस भएको हो ।
भूकम्प कहाँ केन्द्रबिन्दु र कति म्याग्निच्युडको गयो भन्नेबारे विवरण आइसकेको छैन ।