२०८१ को एसईई परीक्षा चैत देखि सुरु हुने, यस्तो छ परीक्षा तालिका
मेयरसाप सम्पादकीय
|
२०८१ माघ १ गते १७:०८
काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले २०८१ को एसईई परीक्षाको तालिका सार्वजनिक गरेको छ । तालिका अनुसार एसईई परीक्षा चैत ७ गतेदेखि सुरु हुने छ ।

Facebook Comments