लुम्बिनी प्रदेशमा आज सार्वजनिक विदा

User Image मेयरसाप सम्पादकीय | २०८१ माघ २ गते २१:५२
Image of storage/news/1736906011.jpg

बुटवल । लुम्बिनी प्रदेश सरकारले आज सार्वजनिक विदा दिएको छ।  माघे सङ्क्रान्ति तथा माघी पर्वको अवसरमा माघ २ गते प्रदेशभर सार्वजनिक विदा दिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ। लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को २०८० चैत २० गते बसेको बैठकले माघे सङ्क्रान्ति तथा माघ पर्वको अवसरमा सार्वजनिक विदा निर्णय गरेको हो।


Facebook Comments