आगामी भदौमा विधान अधिवेशन गर्ने एमालेको निर्णय

User Image मेयरसाप सम्पादकीय | २०८१ माघ ८ गते ०८:०२
Image of storage/news/1734841807.jpg

काठमाडौं । नेकपा एमालेले आगामी विधान अधिवेशनको मिति तोकेको छ । आज बालुवाटारमा बसेको सचिवालय बैठकले आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा विधान अधिवेशन गर्ने निर्णय गरेको हो । 


Facebook Comments