नेपाल प्रहरीको इन्स्पेक्टरको लिखित परीक्षाको नतिजा प्रकाशित
मेयरसाप डेस्क
|
२०८१ फागुन २० गते ०४:०३
काठमाडाैं । नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदको लिखित परीक्षाको नतिजा प्रकाशन भएको छ। लोकसेवा आयोगले मंगलबार नतिजा प्रकाशन गरेको हो।
प्रहरीले ७७ पदका लागि विज्ञापन खुलाएको हो। जसमा ११९ जनाले लिखित परीक्षा उत्तीर्ण गरेका छन्।
Facebook Comments