सिन्धुलीको भिमस्थान गैरिमा विद्यार्थी बोकेको भ्यान दुर्घटना
मेयरसाप सम्पादकीय
|
२०८२ वैशाख २५ गते ०६:२६
सिन्धुली । सिन्धुलीको भिमस्थान गैरिमा बोर्डिङका बालबालिका बोकेको भ्यान दुर्घटना भएको छ।
दुर्घटनामा धेरै बालबालिका घाइते भएका छन्। घाइते बालबालिकालाई उपचारका लागि बेलघारी र जिल्ला अस्पताल सिन्धुली पठाइएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ ।
Facebook Comments