सिन्धुपाल्चोकमा भूकम्पको धक्का
Mayorsap
|
२०८१ असोज १५ गते २१:०४
सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस गरिएको छ । सिन्धुपाल्चोकको जलवीरे वरपर केन्द्र गरी मङ्गलबार दिउँसो २ः२१ बजे ३.६ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिनएको छ
Facebook Comments