Ad Image

प्रतिनिधि सभाको बैठक २ बजेसम्मका लागि स्थगित

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/sansad.jpg

काठमाडौं । प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ । मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो एक बजे सूचना टाँसेर दुई बजेसम्मका लागि सारिएको हाे । 

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक समेत जोडिएको भन्दै विपक्षी दलहरूले राजीनामा मागेर सदन अवरुद्ध गर्दै आएका छन् । गृहमन्त्री लेखकले आफ्ना कुरा सदनसमक्ष राख्ने भन्दै सभामुखसँग पटक पटक समय मागे पनि उनले बोल्न पाएका छैनन् ।