Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

इजरायली आक्रमणमा परेर तेहरानमा दुई पत्रकारको मृ*त्यु

User Image मेयरसाप डेस्क | २०८२ जेठ ३१ गते ११:०२
Image of https://mayorsap.com/storage/photos/10/Death-body.jpeg

एजेन्सी। इरानी राज्य प्रसारक टेलिभिजनमा भएको इजरायली आक्रमणमा दुई सञ्चारकर्मीको मृत्यु भएको छ ।

आइआरएनए समाचार एजेन्सीका अनुसार इजरायली हमलामा मारिनेहरूमा निमा रजाबपुर र मासुमेह अजीमी रहेका छन।

रजाबपुर समाचार सम्पादक र अजिमी आईआरआईबी प्रसारकको सचिवालयका कर्मचारी हुन ।
 


Facebook Comments