रुकुमपश्चिममा चट्याङ लागेर ५० वर्षीया महिलाको मृ*त्यु

User Image मेयरसाप डेस्क | २०८२ असार ९ गते ०३:१२
Image of https://mayorsap.com/storage/photos/10/chatyang1.jpg

रुकुमपश्चिम । रुकुमपश्चिममा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका–१० बर्नेटीका ५० वर्षीया गनेशा ओलीको आइतवार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए।

प्रहरी निरीक्षक पुनका अनुसार घरभित्र रहेको मिटर बक्समा चट्याङ पर्दा  गणेशा एक्कासी बेहोस भएकी थिइन्। तत्काल उद्धार गरी उनलाई जिल्ला अस्पताल सल्ले पुर्याएकामा चिकित्सकले गए राति नै मृत घोषणा गरेका हुन्। 


Facebook Comments