Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

नेपालले हान्यो श्रीलंकाविरुद्ध ७ गोल

No Author Assigned | २०८२ असार १५ गते २०:०४
Image of https://mayorsap.com/storage/photos/10/Samba-football.jpg

काठमाडौं । एएफसी महिला एसियन कप छनोट प्रतियोगिताअन्तर्गत अहिले श्रीलंका र नेपालबीचको खेल जारी छ । श्रीलंकाविरुद्ध नेपालले फराकिलो अग्रता बनाएको छ। 
उज्वेकिस्तानको राजधानी तास्केन्दको मिली रंगशालामा जारी खेलको दोस्रो हाफ जारी रहँदा नेपालले ७–० को अग्रता बनाएको हो। पहिलो हाफमा ४–० ले अग्रता बनाएको नेपालले दोस्रो हाफमा ३ गोल थपेको छ।  


Facebook Comments