Ad Image

पोखरामा कोरो*ना सङ्क्रमणबाट एक महिलाको मृ*त्यु

User Image मेयरसाप डेस्क | ९ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Death-body.jpeg

पोखरा।  पोखरामा कोरोना सङ्क्रमणबाट एक ७४ वर्षिया महिलाको मृत्यु भएको छ । ८ दिन अघि कोरोना पत्ता लागेकी महिलाको आइतबार मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

चरक अस्पतालमा उपचाररत उनलाई उच्च रक्तचाप र मधुमेह पनि देखिएको थियो । 

निर्देशनालयका अनुसार गण्डकीमा अहिले कोरोना सङ्क्रमणको दर बढ्न थालेको छ । हाल प्रदेशभर ८ जना सङ्क्रमित उपचाररत छन् ।