प्रधानमन्त्री ओली र अध्यक्ष लिम्बुननबीच शिष्टाचार भेट

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/RSS-Image2025-08-07at11.59.29AM.jpg

तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओलीसँग एसियन पूर्वाधार लगानी बैकका अध्यक्ष जिन लिम्बुननले आज शिष्टाचार भेट गरेका छन् ।

तुर्कमेनुस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा उनीहरूबीच ‘साइडलाइन’ भेट भएको हो ।


Facebook Comments