मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/IMG-20250814-WA0003.jpg

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयको तीन सदस्यीय प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ ।

भारतीय प्रतिनिधिमण्डलले मधेसमा विद्यमान खानेपानीको समस्या समाधानका निम्ति सुझाव समेत दिएको छ ।

भूमिगत जल तथा त्यसको उपयोगका सम्बन्धमा टोलीले सुझाव दिएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

भारतीय प्राविधिकको टोलीले निकट भविष्यमा मधेस प्रदेशका विभिन्न भागमा भूमिगत जलको उपलब्धको अध्ययन गर्ने जनाइएको छ ।


Facebook Comments