उखु किसानको आन्दोलनमा लोसपाको ऐक्यबद्वता


काठमाडौं । उखु अनुदानको लागि आन्दोलित किसानहरुको आन्दोलनप्रति एक्यवद्धता जनाउन लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रतिनिधि माइती घर पुगेका छन् ।
मधेश प्रदेश अध्यक्ष एवं पूर्व मन्त्री जितेन्द्र सोनल, रामप्रकाश चौधरी, उपाध्यक्ष श्याम गुप्ता, महासचिव डा.सुरेन्द्र कुमार झा लगायत माइती घर पुगेका हुन्।
Facebook Comments