संसद् भवनको गेटमा लागेको आगो प्रहरीले निभायो
मेयरसाप डेस्क
|
२०८२ भदौ २३ गते २१:१९
काठमाडौं । जेनजीको प्रदर्शनका क्रममा संसद् भवनको गेटमा लागेको आगो प्रहरीले निभाएको छ । प्रदर्शनकारीले लगाएको आगो प्रहरीले निभाएको हो ।
प्रदर्शन उग्र बनेपछि प्रहरीले रबरको गोली समेत चलाएको छ । प्रदर्शन नियन्त्रणबाहिर गएपछि अहिले नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ ।
प्रदर्शनकारीहरू संसद् भवनभित्रै प्रवेश गरेपछि प्रशासनले कर्फ्यू आदेश जारी गरिसकेको छ ।
Facebook Comments