जेनजीको प्रदर्शनका क्रममा मृ*त्यु हुनेको संख्या १३ पुग्यो


काठमाडौं । जेनजीको प्रदर्शनका क्रममा अहिलेसम्म मृत्यु हुनेको संख्या १३ पुगेको छ । प्रदर्शन नियन्त्रणबाहिर गएपछि प्रहरीले गोली चलाउँदा हालसम्म १३ जनाको मृत्यु भएको हो ।
६ जनाको ट्रमा सेन्टरमा, सिभिल अस्पतालमा २, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जनाको मृत्यु भएको हो । प्रहरीको गोली लागेर अन्य कयौं संख्यामा प्रदर्शनकारी घाइते भएका छन् ।
Facebook Comments