कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक बूढानीलकण्ठमा

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/congress-central-meeting.jpg

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक बोलाएका छन् ।

आजको घटनाका विषयमा छलफल गर्न सभापति देउवाले बेलुकी ५ बजे आकस्मिक बैठक बोलाएको पार्टीका मु्ख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठक सभापति देउवाको निवास बूढानीलकण्ठमा बस्ने उनले बताए ।


Facebook Comments