सञ्चारमन्त्री गुरुङको घरमा प्रदर्शनकारीले झोसे आ*गो

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/prithvi-subba.jpg

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा​​​​​​​ गुरुङको घरमा प्रदर्शनकारीले आगो लगाएका छन् । ललितपुरको सुनाकोठीस्थित गुरुङको घरमा प्रदर्शनकारीले आगो झोसेको प्रहरीले जनाएको छ । आगो लगाउनु अघि आन्दोलनकारीले मन्त्री गुरुङको घरमा ढुंगामुढा गरेका थिए ।  आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ । 


Facebook Comments