रास्वपाको संसदीय दलको बैठक जारी, सबै सांसदले राजीनामा दिने

User Image मेयरसाप डेस्क | ११ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Rastriya-Swatantra-Party-of-nepal.jpg

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबै सांसदले राजीनामा दिने भएका छन् । रास्वपा संसदीय दलको बैठकले सबै सांसदलाई राजीनामा दिन लगाउने निर्णय गर्ने बुझिएको हो । 

सोमबार भएको जेनजी प्रदर्शन हिंसात्मक बनेपछि आज पनि देशभर प्रदर्शन, तोडफोड र आगजनी भइरहेको छ । यसैबीच रास्वपाका सांसदहरुले सांसद पदबाट राजीनामा दिन लागेका हुन् ।


Facebook Comments