प्रधानमन्त्री ओलीको निवास बालकोट क्षेत्रमा गोली चल्यो, दुई जना घाइते
मेयरसाप डेस्क
|
२०८२ भदौ २४ गते ०९:३३
काठमाडौं । भक्तपुरको बालकोटमा गोली चलेको छ । प्रदर्शनकारी प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवासतर्फ अघि बढ्ने क्रममा प्रहरीले गोली चलाएको हो ।
गोली लागेर दुई जना घाइते छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
Facebook Comments