बिर्तामोडमा पनि प्रहरीले चलायो गोली, २ जनाको अवस्था गम्भीर
मेयरसाप डेस्क
|
२०८२ भदौ २४ गते १२:२४
काठमाडौं । झापाको बिर्तामोडमा पनि प्रहरीले गोली चलाएको छ । जेनजीको प्रदर्शनमा प्रहरीले गोली चलाएको हो ।
प्रहरीले चलाएको गोली लागेर २ जना गम्भीर घाइते भएका छन् ।
Facebook Comments