तारकेश्वरमा वडा कार्यालय र प्रहरी चौकीमा आग*जनी
मेयरसाप डेस्क
|
२०८२ भदौ २४ गते ०१:४१
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा प्रदर्शनकारीले वडा नम्बर ११ को कार्यालय र प्रहरी चौकीमा आगजनी गरेका छन् ।
सोमबारको प्रदर्शनमा प्रहरीले दमन गरेको विरोधमा आज देशैभर आन्दोलन भइरहेको छ । सोमबारको घटनामा १९ जनाको मृत्यु भएको थियो भने ४ सयभन्दा बढी घाइते भएका थिए ।
Facebook Comments