मंगलबजारमा प्रदर्शनकारीले जलाए प्रहरीको भ्यान
मेयरसाप डेस्क
|
२०८२ भदौ २४ गते ०५:०४
काठमाडौं । ललितपुरको मंगलबजारमा आन्दोलनकारीहरूले प्रहरीको भ्यानमा आगजनी गरेका छन् । आगजनीबाट उक्त भ्यान पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।
सरकार विरोधी नाराबाजी गर्दै प्रदर्शनमा उत्रिएका आन्दोलनकारीहरूले यो घटना घटाएका हुन् । यस क्षेत्रमा अहिले पनि तनावग्रस्त अवस्था रहेको छ ।
Facebook Comments