जेनजी प्रदर्शन : ललितपुरको मन्त्री क्वार्टरमा आगजनी


काठमाडौं । ’जेनजी’ आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले ललितपुरस्थित मन्त्री क्वार्टरमा आगजनी गरेका छन् ।
सोमबार भएको प्रदर्शनमा १९ जनाले ज्यान गुमाएपछि आज बिहानैबाट प्रदर्शन थप उग्र बनेको छ ।
प्रदर्शनकारीहरूले शीर्ष नेताका निवास र पार्टी कार्यालयहरूमा तोडफोड गरिरहेका छन् ।
Facebook Comments