पेरिसडाँडास्थित माओवादीको पार्टी कार्यालयमा आगजनी


काठमाडौं । ’जेनजी’ आन्दोलनले उग्र रूप लिँदै गर्दा प्रमुख राजनीतिक दलका कार्यालयहरूमाथि आक्रमण जारी छ ।
यसै क्रममा मंगलबार प्रदर्शनकारीहरूले नेकपा (माओवादी केन्द्र) को पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा आगजनी गरेका छन् ।
प्रदर्शनकारीले प्रमुख राजनीतिक दलका कार्यालय भवनहरूलाई लक्षित गरी तोडफोड र आगजनी गरेका हुन् ।
Facebook Comments