जेनजी प्रदर्शन: सर्वोच्च अदालतमा पनि तोडफोड

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68bff3810b646.jpg

काठमाडौं । ’जेनजी’ आन्दोलनका प्रदर्शनकारीहरूले आज सर्वोच्च अदालत परिसरमा प्रवेश गरी तोडफोड गरेका छन् ।

मंगलबार दिउँसोको यो घटनामा प्रदर्शनकारीले अदालत परिसरभित्र रहेका सवारीसाधन र भवनमा ठूलो क्षति पुर्याएका छन् ।

यो घटनाले सरकारी सम्पत्तिमाथिको आक्रमण थप बढ्दै गएको देखाएको छ ।


Facebook Comments