तीनकुनेमा कान्तिपुर टेलिभिजनमा आगजनी


काठमाडौं । काठमाडौंको तीनकुनेस्थित कान्तिपुर टेलिभिजनको भवनमा प्रदर्शनकारीले आगजनी गरेका छन् ।
सरकारी बेथितिविरुद्ध आन्दोलन गरिरहेका ‘जेनजी’ समूहका प्रदर्शनकारीले सञ्चारमाध्यममाथि पनि आक्रमण गर्न थालेका हुन् ।
आगलागी नियन्त्रणमा लिन दमकलको टोली घटनास्थलतर्फ गइरहेको जनाइएको छ ।
Facebook Comments