राजीनामालगत्तै प्रधानमन्त्री ओलीले छाडे बालुवाटार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पदबाट राजीनामा दिएलगत्तै बालुवाटारस्थित सरकारी निवास छाडेका छन् ।
सुरक्षा स्रोतका अनुसार, उनले निवास छाडेर अज्ञातस्थलतर्फ लागेका छन् ।
प्रधानमन्त्रीको राजीनामासँगै देशको राजनीतिक परिस्थिति थप तरल बनेको छ ।
Facebook Comments