प्रधान सेनापतिले केहीबेरमा राष्ट्रको नाममा सम्बोधन गर्दै


काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्दैछन् । नेपाली सेना स्रोतका अनुसार अहिले केहीबेरमा सेनापति सिग्देलले सम्बोधन गर्न लागेका हुन् । उनले पछिल्लो परिस्थितिको बारेमा जानकारी गराउन लागेका हुन् ।
Facebook Comments