सर्वोच्चमा बचेका फाइलहरू सुरक्षित स्थानमा सारियो


काठमाडौं । ‘जेनजी’ आन्दोलनकारीले गरेको आगजनीबाट सर्वोच्च अदालतको भवन पूर्ण रूपमा ध्वस्त भएको छ ।
आगलागीका कारण अदालतमा रहेका मुद्दाका महत्त्वपूर्ण फाइलहरू नष्ट भएका छन् ।
सर्वोच्च अदालत स्रोतका अनुसार, आगलागीबाट जोगिएका केही फाइलहरूलाई आज सुरक्षित स्थानमा सारिएको छ ।
Facebook Comments