प्रधानमन्त्री सुशीला कार्कीले लिइन् पद तथा गोपनीयताको शपथ
मेयरसाप डेस्क
|
२०८२ भदौ २७ गते २२:०५
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ लिएकी छन्। राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
प्रधानमन्त्रीमा नियुक्त भएसँगै उनले साढे दुई अर्थात् आधा पदावधि बाँकी रहेको प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी छन् ।
Facebook Comments