घाइते 'जेनजी' आन्दोलनकारीद्वारा सिंहदरबार गेटमा प्रदर्शन

User Image मेयरसाप डेस्क | २०८२ असोज ५ गते १३:०९
Image of https://mayorsap.com/storage/photos/10/68cfaa4039422.jpg

काठमाडौं । ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएकाहरूले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन पाउनुपर्ने माग गर्दै आज सिंहदरबारको मूल गेटमा धर्ना दिएका छन् ।

प्रधानमन्त्री कार्यालय रहेको सिंहदरबार परिसरभित्र प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीले रोक लगाएपछि उनीहरू गेटबाहिरै धर्नामा बसेका हुन् ।


Facebook Comments