हनुमानढोकाको दशैं घरमा राखियो जमरा (फोटो फिचर)

User Image मेयरसाप डेस्क | २०८२ असोज ६ गते ०८:३९
Image of https://mayorsap.com/storage/photos/10/68d0d03b75921.JPG

काठमाडौं । हनुमानढोकास्थित दशैं घरमा जमरा राखिएको छ । आज बिहान ९ः१३ मिनेटको साइतमा जमरा राखिएको हो । बडादशैंको पहिलो दिन आज घटस्थापनामा जमरा राख्ने प्रचलन छ । आज छरिएको जौंको अंकुरणलाई जमरालाई जमरा भन्ने गरिन्छ । दशैंको टीकाको दिन उक्त जमरा देवीको प्रसादको रुपमा ग्रहण गरिन्छ ।
 

तस्बिर: न्यूज बैंक


Facebook Comments