एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा समस्या, आज बस्ने सचिवालय बैठक स्थगित

User Image मेयरसाप डेस्क | २०८२ असोज २५ गते २३:२३
Image of https://mayorsap.com/storage/photos/10/kp single.PNG

काठमाडौं । नेकपा एमालेको आज बस्ने सचिवालय बैठक स्थगित भएको छ । अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि आजको बैठक स्थगित भएको हो । 

एमालेको सचिवालय बैठक शुक्रबार पनि बसेको थियो । शुक्रबार रातिसम्म ८ घण्टाभन्दा बढी बसेकाले आज आराम गरेर भोलि बैठक निरन्तर गर्ने बताइएको छ । आइतबार बिहान ११ बजे बैठक बस्ने छ । 

 


Facebook Comments