राष्ट्रपति पौडेलले जेनजीका प्रतिनिधिसँग गर्ने भनिएको छलफल सर्यो
मेयरसाप डेस्क
|
२०८२ असोज २५ गते २२:३९
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी प्रतिनिधिहरूबीच हुने भनिएको छलफल सरेको छ । आज हुने भनिएको छलफल सोमबारका लागि सरेको हो ।
सोमबार दिउँसो ३ बजे मात्र राष्ट्रपतिले जेनजी प्रतिनिधिसँग छलफल राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ । सोमबारको बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुने बताइएको छ।
Facebook Comments