गोदावरी फूल प्रदर्शनी (फोटो फिचर)
मेयरसाप डेस्क
|
२०८२ कार्तिक १ गते १९:२४
ललितपुर । फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा जावलाखेलस्थित खेलमैदानमा जारी १८ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीले रंगीचंगी फूल र मौलिक नर्सरी उत्पादनमार्फत दर्शकहरूको ध्यान खिचिरहेको छ ।











Facebook Comments