राष्ट्रपति पौडेल र चारवटै सुरक्षा निकायका प्रमुखबीच छलफल
मेयरसाप डेस्क
|
२०८२ कार्तिक १ गते १९:१५
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरिरहेका छन् । राष्ट्रपति पौडेलले शीतलनिवासमा सरकारको समेत सहभागितामा चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरिरहेका हुन् ।
छलफलका विषयका भने खुलाइएको छैन ।
Facebook Comments